छात्रवृती रकम वितरण

आज मिती २०८१-०३-३१ गते अ. व. ०८०-८१ मा अध्यायनरत ३ बर्षे डिप्लोमा होटल व्यवस्थापन विषयका ३ जना र १८ महिने कुलिनारी आर्टस विषयका २ जना थासाङ गा. पा. निवासि प्रशिक्षाथ्रीहरुलाई थासाङ गा. पा. अध्यक्ष ज्यू र ३ न. वडा अध्यक्ष ज्यू बाट छात्रवृती रकम वितरण कार्यक्रमका झलकहरु :- उपस्थित: शिक्षलय प्रमुख ज्यू , नि. प्रमुख…

Read More

नयाँ प्रशिक्षार्थी भर्ना सम्बधी सूचना

1. सम्वन्धित विषयको लागि आवश्यक न्युनतम योग्यता । 2.फारम download गर्नुहोस । 3. फारममा स्पष्टसंग विवरण भर्नुहोस । 4. विवरण भरेको फारम र आवश्यक कागजातहरु राम्ररी बुझनेगरी Scan गर्नुहोस् ।

Read More