1. सम्वन्धित विषयको लागि आवश्यक न्युनतम योग्यता ।

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई समग्रमा न्यूनतम स्तरिकृत अंक ४.० मा १.६ जि.पि.ए. हुनुपर्ने अथवा सो सरह।
  • वा परिषद्वाट संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी.-प्रि–डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको ।

2.फारम download गर्नुहोस ।

3. फारममा स्पष्टसंग विवरण भर्नुहोस ।

4. विवरण भरेको फारम र आवश्यक कागजातहरु राम्ररी बुझनेगरी Scan गर्नुहोस् ।

  • SLC वा SEE को मार्कसिट, चारित्रिक प्रमाणपत्र, नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • SLC वा SEE को मार्कसिट र चारित्रिक प्रमाणपत्र ननिकालेकाको हकमा SEE को NET बाट निकालेको मार्कसिट र SEE को प्रवेशपत्रको प्रतिलिपी ।
  • आरक्षित वा लक्षित बर्ग कोटामा फाराम भर्नेहरुले सम्वन्धित निकायको सिफारिस पत्रको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने ।
  • 35 MM X 45 Mm Size को २ प्रती रंगिन फोटो ।
  • यस धवलागिरी प्राबिधिक शिक्षालयको नाममा रहेको प्रभु बैंकको
    DHAWALAGIRI PRABIDHIK SHIKSHALAYA JAGEDA  खाता न. २८०७०८९५६०९०००२८ ,मा जम्मा गरेको भौचर पनि Scan गर्नुहोस । र उक्त सककल भौचर पछि शिक्षालयमा पेश गर्नुपर्ने छ ।
  • बैंकको भौचर को Scan र फारम तथा आवश्यक कागजातहरु Scan गरि यस शिक्षालयका email: dts.ctevt@gmail.comमा send गर्नुहोस र 9857633030 / 9860966030/9857648733 मा फोनगरि जानकारि गराउनुहोस।
  • तपांईको Email हामिलाई प्राप्त हूनासाथ Document हरु Verify गरेर तपांइलाई खवर गर्नेछौं ।
  • फाराम बुझाउने अन्तिम मिति २०८० श्रावण १२ गते सम्म ।
  • प्रवेश परीक्षा सञ्चालन हुने मितिः २०८० श्रावण २४ गते बिहान ८ बजे
  • तपाई शिक्षायल नजिक हुनु हुन्छ भने शिक्षालयमा आई फारम भर्नुहोस । बिस्तृत जानकारिको लागि धवलागिरी प्राबिधिक शिक्षालय मा सम्पर्क गर्नुहोला:

Leave a Comment