आज मिती २०८१-०३-३१ गते अ. व. ०८०-८१ मा अध्यायनरत ३ बर्षे डिप्लोमा होटल व्यवस्थापन विषयका ३ जना र १८ महिने कुलिनारी आर्टस विषयका २ जना थासाङ गा. पा. निवासि प्रशिक्षाथ्रीहरुलाई थासाङ गा. पा. अध्यक्ष ज्यू र ३ न. वडा अध्यक्ष ज्यू बाट छात्रवृती रकम वितरण कार्यक्रमका झलकहरु :-
उपस्थित: शिक्षलय प्रमुख ज्यू , नि. प्रमुख प्रशासकिय आधिकृत ज्यू, शिक्षा शाखा प्रमुख ज्यू, अभिभावकहरु र प्रशिक्षाथ्रीहरु